दफा
खारेजी र संशोधन

यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमहरुसंग बाझिने जति प्रचलित नेपाल कानून खारेज भएको वा अवस्थानुसार यो ऐन वा यस ऐन अन्तर्गत बनेका नियमसंग मिल्ने गरी संशोधन भएको मानिनेछ ।